सामग्रीमा जानुहोस्

सुनापती गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनापती गाउँपालिका
सुनापती गाउँपालिका को रामेछाप जिल्ला मा अवस्थिति
सुनापती गाउँपालिका
सुनापती गाउँपालिका को बागमती प्रदेश मा अवस्थिति
सुनापती गाउँपालिका
सुनापती गाउँपालिका को नेपाल मा अवस्थिति
सुनापती गाउँपालिका
निर्देशाङ्क: २७°२४′N ८५°५२′E / 27.40°N 85.86°E / 27.40; 85.86
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षठुलोकान्छा तामाङ (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षगीता विष्‍ट (चौलागाई) (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा८६.९८ किमी (३३.५८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१४,६५८
  घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४८
केन्द्रसाविक हिलेदेवी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सुनापती गाउँपालिका रामेछाप जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा दिमिपोखरी, गुन्सी भदौरे (१-७), बेथान, हिलेदेवीखनियापानी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनापती गाउँपालिकाको कुल जनसङ्ख्या १४,६५८ रहेको छ भने यहाँ ४,१९३ घरधुरी रहेका छन्।[]

सुनापती गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
गुन्सी (१-७)२,६७७१४.९५१७९.०६
दिमिपोखरी२,३६९१६.४९१४३.६६
हिलेदेवी२,४९९१४.६४१७०.७०
बेथान३,८२६१८.०४२१२.०८
खनियापानी३,२८७२०.९७१५६.७५
जम्मा१४,६५८८५.०९१७२.२७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]