सामग्रीमा जानुहोस्

मन्थली नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मन्थली नगरपालिका
मन्थली नगरपालिका मा पर्दछ बागमती प्रदेश
मन्थली नगरपालिका
बागमती प्रदेशको नक्सामा मन्थली नगरपालिकाको अवस्थिति
मन्थली नगरपालिका मा पर्दछ नेपाल
मन्थली नगरपालिका
मन्थली नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°२३′N ८६°०४′E / 27.38°N 86.07°E / 27.38; 86.07
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखलव श्रेष्‍ठ (नेकपा (एमाले))
  उपप्रमुखईश्‍वरी बस्नेत (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२११.७८ किमी (८१.७७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३९,६३४
  घनत्व१९०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४८
केन्द्रसाविक मन्थली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मन्थली नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लामा अवस्थित एक नगरपालिका हो।[][] स्थानीय विकास मन्त्रालयले २०७१ मङ्सिर १६ मा, ६१ वटा नयाँ नगरपालिका थप्दा रामेछाप जिल्लामा मन्थली, भलुवाजोर, सुनारपानी, कठजोर, भटौली, चिसापानीसालु गरी ७ गाउँ विकास समितिहरू लाई समेटेर मन्थली नगरपालिका घोषणा गरेको थियो भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा गेलु, चनखु, पुरानागाउँफुलासी गाविसहरूलाई पनि यसमा गाभिएको थियो।[] मन्थली नगरपालिकाको केन्द्र मन्थली बजारमा रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मन्थली नगरपालिकाको कुल जनसङ्ख्या ३९,६९५ रहेको छ भने यहाँ १०,९९१ घरधुरी रहेका छन्।[]


मन्थली नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
मन्थली (१-६)८,७७९७.९११११.२७
मन्थली (७-९) र कठजोर (६-९)२,१५४६.६४३२४.४०
कठजोर (१-५)१,९५४२३.०४८४.८१
सालु२,८२५१९.८६१४२.२५
सुनारपानी१,८६११२.९४१४३.८२
भलुवाजोर१,८६१३१.५९५८.९१
भटौली३,३८२२५.४८१३२.७३
चिसापानी२,५५११०.०२२५४.५९
पुरानागाउँ२,२३३११.७२१९०.५३
१०चनखु१,७७११३.१६१३४.५७
११गेलु (५–९)२,३२३१८.३३१२६.७३
१२गेलु (१–४)२,०९०७.८५२६६.२४
१३फुलासी (१–५)२,५६४११.७३२१८.५८
१४फुलासी (६–९)२,१८७११.५२१८९.८४
जम्मा३९,६९५२११.७८१८७.४४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मङ्सिर, अन्तिम पहुँच मंसिर २०७१
  4. 1 2 "६१ नयाँ नगरपालिका घोषणा", [हिमाल खबरपत्रिका, १६ मङ्सिर २०७१, अन्तिम पहुँच १६ मङ्सिर अभिलेखिकरण २०१५-०८-२४ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]