सामग्रीमा जानुहोस्

रामेछाप नगरपालिका

रामेछाप नगरपालिका
रामेछाप नगरपालिका रामेछाप जिल्ला-को अवस्थिति
रामेछाप नगरपालिका
रामेछाप नगरपालिका बागमती प्रदेश-को अवस्थिति
रामेछाप नगरपालिका
रामेछाप नगरपालिका नेपाल-को अवस्थिति
रामेछाप नगरपालिका
निर्देशाङ्क: २७°२३′ उत्तर ८६°०४′ पूर्व / २७.३८° उत्तर ८६.०७° पूर्व / 27.38; 86.07
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखलवश्री न्‍यौपाने (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखबालकुमारी कार्की थापा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२०२.४५ किमी२ (७८.१७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,९७१
 • घनत्व१२०/किमी२ (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४८
केन्द्रसाविक रामेछाप गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रामेछाप नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लामा अवस्थित एक नगरपालिका हो।[३][४] स्थानीय विकास मन्त्रालयले २०७१ मङ्सिर १६ मा, ६१ वटा नयाँ नगरपालिका थप्दा रामेछाप जिल्लामा रामेछाप, सुकाजोर र ओख्रेनी गरी तीन गाउँ विकास समितिहरू लाई समेटेर रामेछाप नगरपालिका घोषणा गरेको थियो भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा गोठगाउँ, देउराली, साँघुटार, हिमगङ्गा र रामपुर गाविसलाई पनि यसमा गाभिएको थियो।[४] रामेछाप नगरपालिकाको केन्द्र भने रामेछाप बजारमा रहेको छ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामेछाप नगरपालिकाको कुल जनसङ्ख्या २४,९७१ रहेको छ भने यहाँ ६,६२७ घरधुरी रहेका छन्।[२]

रामेछाप नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१गोठगाउँ २,७५४१०.४१२६४.५५
२देउराली३,०१४१७.१४१७५.८५
३साँघुटार१,९४३९.०५२१४.७०
४हिमगङ्गा३,३९९३४.९५९७.२५
५रामपुर३,१३५३७.८६८२.८१
६ओख्रेनी२,८०१२५.६९१०९.०३
७सुकाजोर३,०९१२८.८५१०७.१४
८रामेछाप (१-४,८,९)३,५३८२४.५७१४३.९९
९रामेछाप (५-७)१,२९६१३.९३९३.०४
जम्मा२४,९७१२०२.४५१२३.३४

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मङ्सिर २०७१।
  4. 1 2 "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, मूलबाट २०१५-०८-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मङ्सिर।

बाह्य कडीहरू

[सम्पादन]