सामग्रीमा जानुहोस्

मर्स्याङ्दी गाउँपालिका

मर्स्याङ्दी गाउँपालिका
{{{official_name}}}को अवस्थिति
मर्स्याङ्दी गाउँपालिका लमजुङ जिल्ला-को अवस्थिति
मर्स्याङ्दी गाउँपालिका
मर्स्याङ्दी गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
मर्स्याङ्दी गाउँपालिका
मर्स्याङ्दी गाउँपालिका नेपाल-को अवस्थिति
मर्स्याङ्दी गाउँपालिका
निर्देशाङ्क: २८°१४′ उत्तर ८४°१७′ पूर्व / २८.२३° उत्तर ८४.२९° पूर्व / 28.23; 84.29
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षअर्जुन गुरुङ (नेकपा (एमाले))
  उपाध्यक्षजुनामाया थापा (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा३५०.९३ किमी (१३५.४९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,०८०
  घनत्व४९/किमी (१३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५२
केन्द्रसाविक भुलभुले गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मर्स्याङ्दी गाउँपालिका लमजुङ जिल्लाका चार गाउँपालिकाहरू मध्ये एक हो।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, सिम्पानीभुलभुले गाउँ विकास समितिहरूलाई समेटेर मर्स्याङ्दी गाउँपालिका घोषणा गरेको थियो।[][]

भौगोलिक अवस्थिति

[सम्पादन]

मर्स्याङ्दी गाउँपालिकाको क्षेत्रफल ५९७.२५ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्लादोर्दी गाउँपालिका, पश्चिममा क्व्होलासोथार गाउँपालिकाकास्की जिल्ला, उत्तरमा मनाङ, कास्कीगोरखा जिल्ला तथा दक्षिणमा बेसीसहर नगरपालिका, दोर्दीक्व्होलासोथार गाउँपालिका रहेका छन्।[]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मर्स्याङ्दी गाउँपालिकाको कुल जनसङ्ख्या १७,०८० रहेको छ भने यहाँ ४,५५० घरधुरी रहेका छन्।[]

मर्स्याङ्दी गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
घनपोखरा (२-४, ९)८४२७.४८११२.५७
घनपोखरा (१, ५, ६-८)१,४९७४९.५३३०.२२
खुदी२,९४८१०१.२६२९.११
ताघ्रिङ२,१२५८३.०३२५.५९
घेर्मु१,७५२१०३.४३१६.९४
बाहुनडाँडा१,८४८७२.५६२५.४७
भुलभुले (५-९)१,६०५१५६.४६१०.२६
भुलभुले (१-४)१,४७६११.४११२९.३६
सिम्पानी२,९८७१२.१२२४६.४५
कुल१७,०८०५९७.२५२८.५९

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  7. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]