सामग्रीमा जानुहोस्

नौवहिनी गाउँपालिका

नौवहिनी गाउँपालिका
नौवहिनी गाउँपालिका प्युठान जिल्ला-को अवस्थिति
नौवहिनी गाउँपालिका
नौवहिनी गाउँपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
नौवहिनी गाउँपालिका
नौवहिनी गाउँपालिका नेपाल-को अवस्थिति
नौवहिनी गाउँपालिका
निर्देशाङ्क: २८°११′ उत्तर ८२°५५′ पूर्व / २८.१९° उत्तर ८२.९१° पूर्व / 28.19; 82.91
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदिलबहादुर थापा (नेकपा (एमाले))
 • उपाध्यक्षविस्ना थापा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२१३.४१ किमी२ (८२.४০ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३२,६८२
 • घनत्व१५०/किमी२ (४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रसाविक लुङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नौवहिनी गाउँपालिका प्युठान जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा स्याउलीवाङ, खवाङ, लिघा, लुङ, डाम्री र फोप्ली गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नौवहिनी गाउँपालिकाको कुल जनसङ्ख्या ३२,६८२ रहेको छ भने यहाँ ७,१३३ घरधुरी रहेका छन्।[२]

नौबहिनी गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१स्याउलीवाङ३,७००६१.६२६०.०५
२लिघा४,००५२९.८५१३४.१७
३खवाङ (५, ६, ८, ९)३,१२११८.३११७०.४५
४खवाङ (१-४, ७)३,१९६१७.५११८२.५२
५डाम्री५,२७८२५.०९२१०.३६
६लुङ५,१५०२२.१३२३२.७१
७फोप्ली (७-९)३,४५९२०.५९१६७.९९
८फोप्ली (१-६)४,७७३१८.३१२६०.६८
कुल३२,६८२२१३.४११५३.१४

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, मूलबाट २०२४-०९-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]