सामग्रीमा जानुहोस्

मालारानी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मालारानी गाउँपालिका
मालारानी गाउँपालिका is located in लुम्बिनी प्रदेश
मालारानी गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा मालारानी गाउँपालिकाको अवस्थिति
मालारानी गाउँपालिका is located in नेपाल
मालारानी गाउँपालिका
मालारानी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५८′N ८३°०४′E / २७.९७°N ८३.०६°E / 27.97; 83.06निर्देशाङ्कहरू: २७°५८′N ८३°०४′E / २७.९७°N ८३.०६°E / 27.97; 83.06
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाअर्घाखाँची
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदलबहादुर भट्टराई (नेकपा (एमाले))
 • उपाध्यक्षदिपा पोख्रेल (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०१.०६ किमी (३९.०२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,१५०
 • घनत्व२४०/किमी (६२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविकको खनदह गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मालारानी गाउँपालिका अर्घाखाँची जिल्लाका ३ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका खन, खनदह, बाँगी, हंसपुर, गोखुङ्गा अर्घातोष (१,६,७,८,९) र मरेङ (१-६) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मालारानी गाउँपालिकाको कुल जनसङ्ख्या २४,१५० रहेको छ भने यहाँ ६,७८० घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिकाप्युठान जिल्ला, उत्तरमा प्युठानगुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्कभूमिकास्थान नगरपालिकासम्म फैलिएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]