शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
स्वरूप
(शुक्लाफाँट राष्ट्रिय निकुञ्जबाट अनुप्रेषित)
| शुक्लाफाँट वन्यजन्तु आरक्ष | |
|---|---|
आइयुसिएन श्रेणी IV (habitat/species management area) | |
शुक्लाफाँट वन्यजन्तु आरक्षको प्रवेशद्वार | |
| Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Sukla-Phanta-WR+bufferzone-map.jpg" उपलब्ध छैन्. | |
| स्थान | नेपाल |
| क्षेत्रफल | ३०५ किमी२ (११८ वर्ग माइल) |
| स्थापित | सन् १९७३ |
| परिचालक निकाय | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय |
शुक्लाफाँट वन्यजन्तु आरक्ष नेपालको पश्चिम तराईको कञ्चनपुर जिल्लामा अवस्थित छ। शुक्लाफाँट वन्यजन्तु आरक्षलाई पहिला वि.सं. २०२६ ( सन् १९६९)मा शिकार आरक्षको रूपमा व्यवस्थापन गर्न शुरु गरीएता पनि यसले वि.सं. २०३३ ( सन् १९७६)मा वन्यजन्तु आरक्षको रूपमा मान्यता प्राप्त गर्यो।
चित्र ग्यालरी
[सम्पादन गर्नुहोस्]- रानीताल नजिकरहेको वन्यजन्तु अवलोकन गर्ने मचान
- शुक्लाफाँट आरक्षभित्र रहेका रूखहरू
- आरक्ष भित्र रहेको विशाल फाँट "शुक्लाफाँट" खरखडाई पछि जोतेको ठाउँमा अनाज खोज्दै गरेका कृष्णसारको बथान
- शुक्लाफाँटभित्र कृष्णसारको बथान
- शुक्लाफाँट वन्यजन्तु आरक्ष भित्रको जीप बाटो
- रानीतालको मचान
- आरक्षभित्र पर्ने ताराताल नजीकैको एक मचान
- रानीताल
- रानीताल
- विशाल फाँटमा जीपको ट्र्याक
- आरक्षभित्र रहेको वन्यजन्तु अनुगमन केन्द्र
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।