सामग्रीमा जानुहोस्

कृष्णसार संरक्षण क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णसार संरक्षण क्षेत्र
आइयुसिएन श्रेणी VI (प्राकृतिक स्रोतको दिगो उपयोग सहितको संरक्षित क्षेत्र)
(कृष्णसार)
Map showing the location of कृष्णसार संरक्षण क्षेत्र
Map showing the location of कृष्णसार संरक्षण क्षेत्र
स्थाननेपाल
नजिकैको सहरधनगढी, नेपालगन्ज
क्षेत्रफल१६.९५ किमी (६.५४ वर्ग माइल)
स्थापितविसं २०६५
परिचालक निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

कृष्णसार संरक्षण क्षेत्र बर्दिया जिल्ला मा रहेको छ।केही समय पहिले प्रशस्त पाइने कृष्णसार लोप हुने अवस्थामा पुगेपछि पछिल्लो समय बि.स.२०६५ कृष्णसारको संरक्षण गर्ने उदेश्यले मा बर्दिया र बाँके को भुभागहरू समेटेर यो संरक्षण क्षेत्र स्थापना गरिएको हो।[]

नेपालमा कृष्णसार बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. २ खैरापुरमा मात्र थोरैको सङ्ख्यामा पाइन्छ। दुर्लभ र सौन्दर्यपूर्ण शरीरको वन्यजन्तु कृष्णसारको आहारा घाँस, दुबो, सिरु, काँस आदि हुन। आकर्ष लामो घुमेको सिंग, कालो र सेतो रङ्गको भुत्लाले तेजिलो सुन्दर देखिने कृष्णसारको सङ्ख्या घट्दो छ।यो संरक्षम क्षेत्रमा अहिले करिब २०० को हाराहारीमा कृष्णसार संरक्षित रहेको अनुमान गरिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. DNPWC (2014). Blackbuck Conservation Area अभिलेखिकरण २०१६-०५-२५ वेब्याक मेसिन. Department of National Parks and Wildlife Conservation, Kathmandu.