सामग्रीमा जानुहोस्

रारा राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रारा राष्ट्रिय निकुञ्ज
Map showing the location of रारा राष्ट्रिय निकुञ्ज
Map showing the location of रारा राष्ट्रिय निकुञ्ज
स्थाननेपाल
नजिकैको सहरजुम्ला
क्षेत्रफल१०६ किमी (४१ वर्ग माइल)
स्थापितसन् १९७६ (बि.स २०३२)
परिचालक निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय
रारा तालको उत्तरी भागको एक दृश्य।

रारा राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको मुगु जिल्लामा अवस्थित छ जसले रारा ताल तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल १०६ बर्ग किलोमिटर छ। यो निकुञ्ज सन् १९७६ मा स्थापापना गरिएको हो। यस निकुञ्ज भित्र नेपालको सबैभन्दा ठूलो ताल राराताल रहेको छन् र त्यसैबाट यसको नामाकरण गरिएको हो। यो निकुञ्ज १८०० मिटर देखि ४०४८ मिटर सम्मको उचाईमा रहेको छ। यहाँ कस्तुरी मृग, थार, भालु, बँदेल आदि पाइन्छन्। रारा तालमा पाईने केही थरीका मछाहरू संसारको अन्य कतै पाईंदैन। यस निकुञ्जमा पंक्षीहरू कालिज तथा डाँफे आदि पाइन्छन्।

रारा तालमा देखिएका माछाहरु।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]