बँदेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बँदेल
सामयिक शृङ्खला: Early Pleistocene – Recent
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
स्तनधारी प्राणी
गण:
कुल:
वंश:
प्रजाति:
S. scrofa
वैज्ञानिक नाम
Sus scrofa
Linnaeus, 1758
Reconstructed range of wild boar (green) and introduced populations (blue). Not shown are smaller introduced populations in the Caribbean, sub-Saharan Africa and elsewhere (such as the southwest of Australia.).[१][२]

बँदेल अथव बनेल सुँगुर जस्तो देखिने एक जंगली जनावर हो । बनेललाई बराह, अथवा वन सुँगुर भनेको पनि सुनिन्छ । कसैले यसलाई कतर्नो (कपडा काट्ने कैंची) जस्तो दाँत भएकोले यसलाई कतर्ने पनि भन्छन् । यो मुख्यतया एसिया तथा युरोपका भूभागमा पाइन्छ भने अफ्रिका, अस्ट्रेलियाअमेरिकामा पनि कतै कतै पाईने गर्छ । बनेल तराइ पहाड सबै ठाउँमा पाइने जनावर हो ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Oliver, W. & Leus, K. (2008). Sus scrofa. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 6 March 2013. Database entry includes a brief justification of why this species is of least concern.
  2. Kingdon, J. (1997). The Kingdon Guide to African Mammals. Academic Press Limited. ISBN 0-12-408355-2

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]