ब्वाँसो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ब्वाँसो
सामयिक शृङ्खला: Late Pleistocene–Recent
युरेशियन ब्वाँसो (Canis lupus lupus)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारीप्राणी
गण:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
क्या. लपस (C. lupus)
वैज्ञानिक नाम
क्यानिस लपस (Canis lupus)
लिन्नेअस(Linnaeus), १७५८
क्षेत्रको नक्शा; हरीयो (हालको), रातो (भुतपूर्व)

ब्वाँसो क्यानिडेई (Canidae) परिवारमा पर्ने मांसाहारी जनावर हो । एक समयमा युरेशिया, उत्तरी अमेरिका र उत्तरी अफ्रिकामा प्रचुर संख्यामा ब्वाँसोहरु पाईने गर्दथे तर पछि यिनीहरूको क्षेत्रको बिनास, मानव अतिक्रमण तथा मानिस र ब्वाँसा बीचको मुडभेडको परीणाम स्वरुप यसको संख्यामा निकै कमी आएको छ । ब्वाँसो संख्या विश्वमा निक्कै नै कम हुदै गए तापनि, प्रकृति संरक्षणको लागि अन्तराष्ट्रिय सङ्घ(IUCN)ले यसलाई लघुतम महत्त्वको सूचीमा राखेको छ ।

विकास[सम्पादन गर्नुहोस्]

प्रजातिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरु[सम्पादन गर्नुहोस्]