ब्वाँसो
स्वरूप
ब्वाँसो सामयिक शृङ्खला: Late Pleistocene–Recent | |
---|---|
युरेशियन ब्वाँसो (Canis lupus lupus) | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | स्तनधारीप्राणी
|
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
वंश: | |
प्रजाति: | क्या. लपस (C. lupus)
|
वैज्ञानिक नाम | |
क्यानिस लपस (Canis lupus) लिन्नेअस(Linnaeus), १७५८ | |
क्षेत्रको नक्शा; हरीयो (हालको), रातो (भुतपूर्व) |
ब्वाँसो क्यानिडेई (Canidae) परिवारमा पर्ने मांसाहारी जनावर हो । एक समयमा युरेशिया, उत्तरी अमेरिका र उत्तरी अफ्रिकामा प्रचुर संख्यामा ब्वाँसोहरु पाईने गर्दथे तर पछि यिनीहरूको क्षेत्रको बिनास, मानव अतिक्रमण तथा मानिस र ब्वाँसा बीचको मुडभेडको परीणाम स्वरुप यसको संख्यामा निकै कमी आएको छ । ब्वाँसो संख्या विश्वमा निक्कै नै कम हुदै गए तापनि, प्रकृति संरक्षणको लागि अन्तराष्ट्रिय सङ्घ(IUCN)ले यसलाई लघुतम महत्त्वको सूचीमा राखेको छ ।
विकास
[सम्पादन गर्नुहोस्]प्रजातिहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]तस्विर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]बाहिरी लिङ्कहरु
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ब्वाँसो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Canis lupus
विकिमिडिया कमन्समा ब्वाँसो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।