मुसा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सेतो मुसा

मुसा (Mus sp.) स्तनधारी तथा साकाहारी जनावर हो। मुसाहरू धेरै प्रजातीको हुन्छन्। मुसाले माटो मुनी दुलो बनाएर बस्छ। हिन्दू संस्कृतिका अनुशार मुसालाई भगवान गणेशजीको वाहन मानिएको छ। सेतो रंगको मुसालाई घरपालुवा जनावरको रूपमा पालीने गारिन्छ। येस्को चुचो परेको मुख सानो कान र लामो पुछर हुन्छ । मुसालाई बिरालो, कुकुर, चरा आदिले आफ्नो सिकार बनाउछन्।

प्रजाती[सम्पादन गर्ने]

मुसा प्रजातिको सबैभन्दा राम्रो-ज्ञात भएको कालो मुसा र खैरो मुसा हो ।

मुसाको पुच्छर[सम्पादन गर्ने]

पाल्तु जनावर रूपमा[सम्पादन गर्ने]

एक पाल्तु मुसा

पाल्तु जनावर रूपमा बिरालोहरू वा कुकुर भन्दा पाल्तु जनावर मुसाहरूमा स्वास्थ्य जोखिम कम छ । पाल्तु जनावर मुसाहरूमा चयन व्यवहार प्रदर्शन गर्न सिकाउन सकिन्छ।

खानाको रूपमा[सम्पादन गर्ने]

वैज्ञानिक अनुसन्धानको लागि[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य सुत्र[सम्पादन गर्ने]