घोरल
Jump to navigation
Jump to search
घोरल | |
---|---|
![]() | |
संरक्षण स्थिति | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | स्तनधारी प्राणी |
गण: | Artiodactyla |
परिवार: | Bovidae |
वंश: | Naemorhedus |
प्रजाति: | N. goral |
वैज्ञानिक नाम | |
Naemorhedus goral (Hardwicke, 1825) | |
![]() | |
Range map |
घोरल उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने एक प्रकारको शाकाहारी तथा स्तनधारी जंगली जनावर हो । यसलाई कतै कतै "घोर", "घोड" आदी नाम दिएको पनि सुनिन्छ । हेर्दा बाख्रा जस्तै देखिने भाले घोरलको सिङ पनि हुन्छ तर पोथी घोरलको सिङ हुदैन । घोरल मानिस तथा अन्य पशुहरू जान नसक्ने भीरमा चर्छ । मासुको लागि शिकार र वासस्थानको कमीको कारण यो लोप हुने स्थितिमा पुगेको छ ।[१]
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ १.० १.१ Duckworth, J.W. and MacKinnon, J. (२००८), "Naemorhedus goral", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Naemorhedus goral सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
|