सामग्रीमा जानुहोस्

पाण्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाण्डा
हङकङको ओसन पार्क(Ocean Park)मा भएको पाण्डा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारीप्राणी
गण:
कुल:
वंश:
Aluropoda अलुरोपोडा
प्रजाति:
A. melanoleuca
वैज्ञानिक नाम
Ailuropoda melanoleuca
(डेभिड, १८६९)
पाण्डा

पाण्डा वा ठूलो पाण्डा Ursidae परिवार अंतर्गत पर्ने जनावर हो, जुन चीनको मध्य-पश्चिम तथा दक्षिण-पश्चिम क्षेत्रमा पाइन्छ। पाण्डाको मुख्य आहारा बाँस भएपनि यसले अन्य घाँसपात, जंगली कन्दमुल तथा स-साना जन्तु तथा पंक्षीहरूको मासु पनि खाने गर्छ।