राँगो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

भैसीको भाले लाई राँगो भनिन्छ । धर्मशास्त्र अनुसार यसलाई यमराजको वाहनको रुपमा समेत मानिएको छ । कुनै कुनै भाषामा राँगोको पोथी लाई र राँगो दुवैलाई एउटै शब्दले जनाए तापनि नेपाली भाषामा भालेलाई राँगो र पोथीलाई भैसी भनिन्छ ।