गोरु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोरु
Charolais bull
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारीप्राणी
उपवर्ग:
उपवर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
B. primigenius
उपप्रजाति:
B. p. taurus,
B. p. indicus
वैज्ञानिक नाम
Bos primigenius
Bojanus, 1827[१]
त्रिपद नाम
Bos primigenius taurus,
Bos primigenius indicus

Bovine range
पर्याय

Bos taurus,
Bos indicus

गाईको भाले लाई गोरु भन्ने गरिन्छ । यो नेपालको हिमालदेखि तराई सम्म सबै भूभागमा पाईन्छ । यसलाई मुख्यत खेतबारी जोत्नको लागि प्रयोग गरिन्छ । गोरुलाई साँढे पनि भनिन्छ। गोरुको अनुमानित जीवनकाल २० वर्षको हुन्छ। हिन्दु धर्मालम्वीहरूले यस जनावरलाई गोरु तिहारको दिन पूजा गर्ने गर्दछन्। यसको मृत्युपश्चात पनि यसको छालालाई विभिन्न प्रकारको छालाको कामका लागि प्रयोग गरिन्छ । तय पनि गोरु पाल्नुको मुख्य उद्देश्य भनेको चै कृषिकर्मको लागि नै हो । विश्वका धेरै देशहरूमा गोरुको मासु खाइन्छ तर नेपाल तथा अन्य हिन्दु देशहरूमा गोरुको मासु खानुलाई ठुलो पाप मानिन्छ।

गोरुको विशेषता[सम्पादन गर्नुहोस्]

गोरु भनेको गाईको भाले रुप हो। गोरुको दुइटा सिङ्ग हुन्छन, र ति सिङ्ग धेरै तिखो हुन्छ। हामीले गोरुलाई जिस्कायौ भने हमिलाइ सिंगले हान्न आउछन्।

तिहार र गोरुको सम्बन्ध[सम्पादन गर्नुहोस्]

तिहारमा हामीले गोरुको पुजा गरिन्छ। त्यस दिनलाई गोरु तिहार तथा गोवेर्धन पूजा (तिहार) पनि भनिन्छ।

गोरुको रंग[सम्पादन गर्नुहोस्]

गोरु प्रायजसो कालो, किलो (खैरो), र सेतो रंगको हुन्छ। झार्मिरे (धेरै रंग मिसिएको) गोरुहरु पनि देख्न पाईन्छ।



  1. Grubb, Peter (१६ नोभेम्बर २००५), "Bos taurus primigenius", in Wilson, Don E., and Reeder, DeeAnn M., eds, Mammal Species of the World: A Taxonomic and Geographic Reference (3rd संस्करण), Baltimore: Johns Hopkins University Press, 2 vols. (2142 pp.), आइएसबिएन 978-0-8018-8221-0, ओसिएलसी 62265494