दुम्सी
स्वरूप
| दुम्सी | |
|---|---|
| उत्तर अमेरिकी दुम्सी | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जन्तु जगत |
| सङ्घ: | |
| वर्ग: | स्तनधारीप्राणी |
| गण: | |
| उपगण: | Hystricomorpha Brandt, 1855 |
दुम्सी तिखा काँडाले ढाकेको शरीर भएको वन्यजन्तु हो । यसका जिउभरि कालो र सेतो रङ मिसिएको काँडा हुन्छन्। यसको सुँगुरको जस्तो थुतुनु हुन्छ । रिसाएपछि शरीरका काँडा सिरिङ्ङसिरिङ्ङ पार्दै शत्रुमाथि जाइलाग्छ । यो स्तनपायी वन्यजीव हो । यसले रातमा बालीनाली सखाप पार्छ र दिनमा ठूलठूला ओडार वा गुफामा बस्छ ।
सन्दर्भ सूचीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा दुम्सी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।