माछा
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
| माछा सामयिक शृङ्खला:
| |
|---|---|
| A giant grouper at the Georgia Aquarium, seen swimming among schools of other fish | |
| The ornate red lionfish as seen from a head-on view | |
| वैज्ञानिक वर्गीकरण | |
| Kingdom: | Animalia |
| सङ्घ: | Chordata |
| (unranked): | Craniata |
| Groups included | |
| Cladistically included but traditionally excluded taxa | |
माछा पानीमा बस्ने एक प्रकारको जलचर प्राणी हो। माछा ले आफ्नो सन्तानको हेरचाह गर्दैन यसले पानीमै फूल पार्ने पानीमै बच्चा कोर्लन्ने गर्दछ । माछा नेपालमा २५२ प्रजातीका पाइन्छन् । माछा संरक्षण केन्द्र कास्की जिल्लाको पोखरामा रहेको छ ।
विकिमिडिया कमन्समा माछा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।