चरा
Jump to navigation
Jump to search
चरा सामयिक शृङ्खला: Early Cretaceous (Aptian) – Present, 121–0 Mya | |
---|---|
![]() | |
विभिन्न प्रजातिका चराहरू
| |
वैज्ञानिक वर्गीकरण ![]() | |
जगत: | जन्तु |
सङ्घ: | हाड भएका जीव |
Clade: | Ornithurae |
वर्ग: | पंक्षी |
विद्यमान श्रेणी वर्गिकरण तथा अस्थायी सिमाङ्कन | |
See orders * Infraclass Palaeognathae
| |
पर्याय | |
|
चरा वा पक्षी (एभ्स) जन्तु जगतको एक प्राणी समूह हो । चरा समूहमा पर्ने प्राणीहरूको पहिचान प्राणीको प्वाँख,चोंच र पखेटाबाट गर्न सकिन्छ ।यिनीहरूको डुंगाको आकारको शरिर र पुच्छरले यिनीहरूलाई उड्नमा मद्दत पर्याउँछ। विश्वभरमा चराका धेरै प्रजातिहरू छन् । कतिपय प्रजातिहरू त अझै खोजविनबाटै बञ्चित छन्। नेपालमा ८८६ प्रजातिका चराहरू पाइन्छन् ।हरेक चराको आफ्नै आफ्नै विषेशता हुन्छ।
केही प्रचलित चराहरूका नाम[सम्पादन गर्ने]
हाम्रो देश नेपालमा पाइने केही प्रचलित चराहरू यस प्रकार रहेका छन्।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Brands, Sheila (१४ अगस्ट २००८), "Systema Naturae 2000 / Classification, Class Aves", Project: The Taxonomicon, अन्तिम पहुँच ११ जुन २०१२।
![]() |
विकिमिडिया कमन्समा चरा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |