कुखुरा
कुखुरा | |
---|---|
![]() | |
भाले (बायाँ) र पोथी (दायाँ) | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
प्रजाति: | |
उपप्रजाति: | G. g. domesticus
|
त्रिपद नाम | |
Gallus gallus domesticus (Linnaeus, 1758) |
कुखुरा एक घरपालुवा पंक्षी हो। आजभोलि प्राय: सबै ठाउँका कृषकहरूले कुखुरा पालन गरेको पाइन्छ। तर पहिलेको जमानामा कुखुरालाई अशुद्ध वर्गको पंक्षीमा लिईन्थ्यो त्यो बखतमा बाहुनहरूले कुखुरा पाल्दैन थे। कुखुराले किसानलाई आमदानी आयस्रोतको ठूलो आवश्यकतालाई पुरा गर्छ। यति मात्र न भएर बेलैमा माशुको आवश्यकता पनि पुरा गर्छ। यसमा लाग्ने रोगहरु बढि खतरनाक हुन्छ।कुखुरा अन्डा र माशुको लागि पालिन्छ। स्थानिय जातमा गिरिराज, पबनखुट्टे आदि हुन। कुखुराले बिहानी भएमा समयको पनि सहि जानकारी गराउँछ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा कुखुरा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।