श्रेणी:नेपालमा पाइने चराहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भौगोलिक विविधता भएको नेपालमा ८७१ प्रजातिका चरा पाइन्छन्। यहाँको समुन्द्र सतहदेखि ७० मीटर उचाई देखि संसारकै सबैभन्दा बढी उचाई ८८४८ मीटर सम्ममा पाइने चराचुरूङ्गी हरूले धेरै विविधता बोकेका छन्। नेपालको राष्ट्रिय चरो डाँफे हो। डाँफे, काँडे भ्याकुर (स्पाइनी ब्याब्लर), मुनाल, सुगा, मैनाचरी, ढुकुर, हलेसो, चिल, गिद्ध, लाटोकोसेरो, लामपुच्छ्रे चराहरू आदि नेपालमा पाइने प्रमुख चराहरू हुन्।

उपश्रेणीहरू

यो श्रेणीका जम्मा ५ श्रेणीहरू मध्ये निम्न ५ उपश्रेणीहरू छन्।

"नेपालमा पाइने चराहरू" श्रेणीमा भएका लेखहरू

कुल ९०४ मध्ये यो श्रेणीमा २०० पृष्ठहरू रहेका छन्।

(अघिल्लो पृष्ठ) (अर्को पृष्ठ)

(अघिल्लो पृष्ठ) (अर्को पृष्ठ)