सामग्रीमा जानुहोस्

कालपेचक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालपेचक
N. s. burmanica थाइल्याण्डमा र आवाज भारतमा
सीआईटिईएस परिशिष्ट द्वितीय (सीआईटिईएस)[१]
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Strigiformes
परिवार: True owl
वंश: Ninox
(Raffles, 1822)
प्रजाति:
N. scutulata
वैज्ञानिक नाम
Ninox scutulata
(Raffles, 1822)

कालपेचक (Ninox scutulata) मध्य पूर्व देखि दक्षिण एसिया हुँदै दक्षिण चीनसम्म पाइने उल्लुको प्रजाति हो।

कालपेचक औपचारिक रूपमा १८२२ मा स्ट्यामफोर्ड राफ्लसद्वारा सुमात्रामा संकलन गरिएको एक नमूना अन्तर्गत वैज्ञानिक नाम Strix scutulata बाट वर्णन गरिएको थियो।

यसका निम्न नौ उप-प्रजातिहरूले आधिकारिकता पाएका छन्:

वितरण तथा वासस्थान

[सम्पादन गर्नुहोस्]

कालपेचक दक्षिण एसियाका राष्ट्रहरू नेपाल, भारत, श्रीलङ्का, भुटानबङ्गलादेश देखि पश्चिम इन्डोनेसिया र दक्षिण चीनसम्मको क्षेत्रमा वसोबास तथा प्रजनन् गर्ने प्रजाति हो। यसको वासस्थान उष्णकटिबन्ध घना जङ्गल वा क्षेत्र हो। यसले रूखको टोड्कोमा तीनदेखि पाँचवटा अण्डा पार्छ।

तस्विर सङ्ग्रह

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ BirdLife International (२०२१), "Ninox scutulata", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2021: e.T२२७२५६४३A२००६८५२२९, अन्तिम पहुँच १ मार्च २०२२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]