कालोपुच्छ्रे कस्दरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालोपुच्छ्रे कस्दरी
Amaurornis bicolor
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
A. bicolor
वैज्ञानिक नाम
Amaurornis bicolor
(Walden, 1872)
पर्याय

Porzana bicolor

कालोपुच्छ्रे कस्दरी नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ब्ल्याक-टेल्ड क्रेक (Black-tailed Crake) भनिन्छ । र्यालिडी परिवारको यो चरा नेपाल बाहेक भुटान, चीन, भारत, लाओस, म्यानमार, थाइल्याण्डभियतनामको रैथाने चरा हो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]