खैरो जुरेचरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खैरो जुरेचरा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: White-eye
वंश: Yuhina
Hodgson, 1836
प्रजाति:
Y. occipitalis
वैज्ञानिक नाम
Yuhina occipitalis
Hodgson, 1836

खैरो जुरेचरा (वैज्ञानिक नाम: Yuhina occipitalis)[२][३] काँकिरको परिवार जोस्टेरोपिडेमा पर्ने एक चरा प्रजाति हो। यो मुख्यतया दक्षिण एसियाको पूर्वी हिमालयमा क्षेत्रमा पर्ने नेपाल, भुटान, उत्तरपूर्वी भारत, तिब्बतम्यानमारमा पाइन्छ। यसको चराको प्राकृतिक वासस्थान उपोष्णकटिबन्धीय वा उष्णकटिबधीय आर्द्र पर्वतीय जङ्गल हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१६), "Yuhina occipitalis", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७१६७४३A९४५०८९१३, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22716743A94508913.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१ 
  2. (1998) , website, Zoonomen - Zoological Nomenclature Resource
  3. Gill, Frank, and Minturn Wright (2006) , Birds of the World: Recommended English Names

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]