कृष्णकण्ठ गरुड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कृष्णकण्ठ गरुड
पोथी कृष्णकण्ठ गरुड
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Ciconiiformes
परिवार: Ciconiidae
वंश: Ephippiorhynchus
प्रजाति: E. asiaticus
वैज्ञानिक नाम
Ephippiorhynchus asiaticus
(Latham, 1790)
पर्याय

Xenorhynchos leucoptera
Xenorhynchus australis
Xenorhynchus asiaticus

कृष्णकण्ठ गरुड नेपाल लगायतका दक्षिणपूर्वी एसिया तथा अष्ट्रेलियाका भूभागमा पाइने एक प्रकारको चराको नाम हो ।

विवरण[सम्पादन गर्ने]

कृष्णकण्ठ गरुडको उचाई १२९-१५० सेन्टिमिटर (५१-६० इन्च) हुन्छ । यसको तौल लगभग ४१०० ग्राम हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

घुँगीफोर गरुड

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]