काकाकुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काकाकुल
बन्दिपुर राष्ट्रिय निकुञ्जमा रहेको वयस्क काकाकुल
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
S. cheela
वैज्ञानिक नाम
Spilornis cheela
जोन लाथम, १७९०

काकाकुल (वैज्ञानिक नाम: Spilornis cheela) एसियाको उष्ण क्षेत्रमा पाइने मध्यम आकारको चरा हो । यसलाई अङ्ग्रेजीमा क्रेस्टेड सर्पेन्ट इगल (Crested Serpent Eagle) भनिन्छ ।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

आकाशको पानी खाएर बाँच्ने एक मात्र चरा हो l

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

काकाकुल भनेको मेघको पानीमा भर पर्ने पक्षी हो । यसलाई चातक पनि भनिन्छ । पानीका लागि तड्पिने पक्षीका रूपमा लिइन्छ । यहाँ दिइएको तस्वीर सायद काकाकुलको होइन किनकि काकाकुल कुनै पनि ठाउँको पानी खान चाहदैन ।