कालोटाउके माटीकोरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालोटाउके माटीकोरे
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
H. pileata
वैज्ञानिक नाम
Halcyon pileata
(Boddaert, 1783)
भारतको गोआमा पाइएको वयस्क

कालोटाउके माटीकोरे (वैज्ञानिक नाम: Halcyon pileata) नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा "ब्ल्याक क्याप्ड किङफिसर" (Black-capped Kingfisher) भनिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]