कर्याङ–कुरुङ सारस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कर्याङ–कुरुङ सारस
बेलायतको एक चिडियघरमा पाइएको कर्याङ–कुरुङ सारस
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
वैज्ञानिक नाम
Grus virgo
(Linnaeus, 1758)
[originally Ardea]
पर्याय
  • Ardea virgo Linnaeus, 1758
  • Grus ornata Brehm, CL, 1855

कर्याङ–कुरुङ सारस नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा डेमोसेल क्रेन (Demoiselle Crane) भनिन्छ । यो चरा जाडो याममा नेपाल तथा भारतमा र गर्मी याम मंगोलिया तथा चीनमा वसोवास गर्ने गर्छन ।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]