कालोगर्दने सुनचरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालोगर्दने सुनचरी
Oriolus chinensis
वयस्क पोथी
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Old World oriole
वंश: Oriolus
Linnaeus, 1766
प्रजाति:
O. chinensis
वैज्ञानिक नाम
Oriolus chinensis
Linnaeus, 1766

कालोगर्दने सुनचरी (Oriolus chinensis) नेपाल लगायत एसियाका धेरै स्थानहरूमा पाइने सुनचरीको एक प्रजाति हो।

वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]

कालोगर्दने सुनचरी पूर्वी साइबेरिया, प्रिमोर्सकी क्राइ, उत्तरपूर्वी चिन, कोरिया तथा उत्तरी भियतनाममा पाइने गर्छ। यो चरा हिउँद मौसममा नेपाल, भारतको उत्तरपूर्वी तथा तटीय भूभागमा तथा बङ्गलादेशका केही भूभागमा बसाई सर्ने गर्छ।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]