सामग्रीमा जानुहोस्

कुमथोप्ले मारुनीचरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुमथोप्ले मारुनीचरी
Rhipidura aureola
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
R. aureola
वैज्ञानिक नाम
Rhipidura aureola
Lesson, 1830

कुमथोप्ले मारुनीचरी नेपाल, भारत, श्रीलङ्का, थाइल्यान्ड लगायतका दक्षिण एसिया तथा पूर्वी एसियाका राष्ट्रहरूमा पाइने एक प्रकारको चराको नाम हो। यसले रुखका हाँगामा गुँड बनाउने गर्छ।

विवरण

[सम्पादन]

वयस्क कुमथोप्ले मारुनीचरी १८ सेन्टोलीिटर लामो हुन्छ। यसको शरीरको माथिल्लो भाग पंखेटामा सेता थोप्ला सहित गाढा खैरो र तल्लो भाग सेतो हुन्छ।

तस्विर सङ्ग्रह

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]