कालोपुच्छ्रे कोकले

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कालोपुच्छ्रे कोकले
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण edit
जगत: जन्तु
सङ्घ: हाड भएका
वर्ग: चरा
गण: Passerine
परिवार: Corvidae
Lesson, 1831
वंश: Ratchet-tailed treepie
(Temminck, 1825)
प्रजाति: T. temnurus
वैज्ञानिक नाम
Temnurus temnurus
(Temminck, 1825)

कालोपुच्छ्रे कोकले (Temnurus temnurus) काग तथा कोकलेको प्राजातिको चरा हो । यसको प्रजाति दक्षिण पूर्वी एसिया तथा चिनमा फैलिएको हुन्छ । यसको प्रजातिहरू नेपाल, दक्षिणी थाइल्याण्ड, दक्षिणी भियतनाम, मध्य र उत्तरी भियतनाम र लाओस तथा चिनको हेनानमा पाइएका थिए । यसको प्रमुख वासस्थान समथर भूभागका उष्ण प्रदेशीय सदाबहार जंगलहरू हुन् ।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Temnurus temnurus", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. dos Anjos, Luiz (2007). "Family Corvidae (Crows)". In del Hoyo, Josep; Elliott, Andrew; Christie, David. Handbook of the Birds of the World. 9. Bush-shrikes to Old World Sparrows. Barcelona: Lynx Editions. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]