कालोपुच्छ्रे कोकले
स्वरूप
| कालोपुच्छ्रे कोकले Temnurus temnurus | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जनावर |
| Phylum: | रज्जुकी |
| वर्ग: | चरा |
| गण: | Passerine |
| परिवार: | Corvidae Lesson, 1831 |
| वंश: | Ratchet-tailed treepie (Temminck, 1825) |
| प्रजाति: | T. temnurus
|
| वैज्ञानिक नाम | |
| Temnurus temnurus (Temminck, 1825) | |
कालोपुच्छ्रे कोकले (Temnurus temnurus) काग प्रजातिको चरा हो । यसको प्रजाति दक्षिण पूर्वी एसिया तथा चिनमा फैलिएको हुन्छ । यसको प्रजातिहरू नेपाल, दक्षिणी थाइल्याण्ड, दक्षिणी भियतनाम, मध्य र उत्तरी भियतनाम र लाओस तथा चिनको हेनानमा पाइएका थिए । यसको प्रमुख वासस्थान समथर भूभागका उष्ण प्रदेशीय सदाबहार जंगलहरू हुन् ।[२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Temnurus temnurus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
- ↑ dos Anjos, Luiz (२००७), "Family Corvidae (Crows)", in del Hoyo, Josep; Elliott, Andrew; Christie, David, Handbook of the Birds of the World, 9. Bush-shrikes to Old World Sparrows, Barcelona: Lynx Editions।