सामग्रीमा जानुहोस्

अन्नपूर्ण संरक्षण क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्नपूर्ण संरक्षण क्षेत्र
नेपालको नक्सामा अन्नपूर्ण संरक्षण अवस्थित क्षेत्र
Lua error in package.lua at line 80: module 'Module:Infobox_dim/data' not found.
स्थाननेपाल
नजिकैको सहरपोखरा
क्षेत्रफल७,६२९ किमी (२,९४६ वर्ग माइल)
स्थापितसन् १९९२
परिचालक निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

अन्नपूर्ण संरक्षण क्षेत्र पश्चिम नेपालको गण्डकी तथा धौलागिरी अञ्चलका उत्तरी क्षेत्रहरूमा पर्ने नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र हो। यसको क्षेत्रफल ७,६२९ बर्ग कि.मी. छ। यस अन्तरगत ८,००० मि. भन्दा अग्ला हिमालहरू, संसारको सबैभन्दा गहिरो काली गण्डकी नदीको खोंच, नेपालको सबैभन्दा बढि तथा कम पानी पर्ने ठाउँहरू पर्दछन्। यो नेपालको सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय गन्तब्य स्थल पनि हो।


नेपाल प्रकृति संरक्षण कोष अर्न्तर्गत स्थापना भएको यस संरक्षण क्षेत्र आयोजनाले कास्की, लमजुङ, मनाङ, मुस्ताङम्याग्दी गरी ५ जिल्लाका ५६ वटा गा.वि.स. हरूमा काम गदै आईरहेको छ । २०४३ साल मंसीर देखि परीक्षण रूपमा कास्की जिल्लाको घान्द्रुकबाट काम गर्न शुरु गरी २०४९ साल श्रावणमा नेपाल सरकारले संरक्षण क्षेत्रको चार किल्ला तोकि सो क्षेत्रको ब्यवस्थापन गर्ने जिम्मा तत्कालिन श्री ५ महेन्द्र प्रकृति संरक्षण क्षेत्र आयोजनालाई दिएको थियो । हाल यस आयोजनाले आंशिक र पुरै गा.वि.स. गरी कास्की जिल्लाको उत्तरी क्षेत्रका १७ वटा गा.वि.स.हरूमा काम गदै आईरहेको छ । ती गा.वि.सहरूको नामावली यस प्रकार छ -

र आशिक क्षेत्रमा

यस आयोजना अन्तर्गत कस्तुरी प्रजनन् केन्द्रको पनि स्थापना भएको छ ।[]

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]
  1. अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना[स्थायी मृत कडी]
  2. बन्ने भयो मनाङमा कस्तुरी प्रजनन् केन्द्र [स्थायी मृत कडी]