सामग्रीमा जानुहोस्

बाँके राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाँके राष्ट्रिय निकुञ्ज
(बाँकेमा पाईने बङ्गाल टाईगर)
Map showing the location of बाँके राष्ट्रिय निकुञ्ज
Map showing the location of बाँके राष्ट्रिय निकुञ्ज
स्थाननेपाल
नजिकैको सहरनेपालगञ्ज
क्षेत्रफल५५० किमी (२१० वर्ग माइल)
स्थापितबि.स २०६७
परिचालक निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

'बाँके राष्ट्रिय निकुञ्ज ' नेपालको लुम्बिनी प्रदेश बाँके जिल्लामा अवस्थित राष्ट्रिय निकुञ्ज हो। सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित गरिएको यो निकुञ्ज ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो राष्ट्रिय निकुञ्जको ३४३ बर्ग कि.मि. मध्यवर्ती क्षेत्र रहेको छ । यो निकुञ्ज चौका को लागि प्रख्यात छ । [],

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. बाँके राष्ट्रिय निकुञ्ज अभिलेखिकरण २०१२-०२-१५ वेब्याक मेसिन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]