बाँके राष्ट्रिय निकुञ्ज
स्वरूप
बाँके राष्ट्रिय निकुञ्ज | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
स्थान | नेपाल |
नजिकैको सहर | नेपालगञ्ज |
क्षेत्र | ५५० किमी२ (२१० वर्ग माइल) |
स्थापना | बि.स २०६७ |
निकाय | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय |
'बाँके राष्ट्रिय निकुञ्ज ' नेपालको लुम्बिनी प्रदेश बाँके जिल्लामा अवस्थित राष्ट्रिय निकुञ्ज हो। सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित गरिएको यो निकुञ्ज ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो राष्ट्रिय निकुञ्जको ३४३ बर्ग कि.मि. मध्यवर्ती क्षेत्र रहेको छ । यो निकुञ्ज चौका को लागि प्रख्यात छ । [१],
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ बाँके राष्ट्रिय निकुञ्ज वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-१५ मिति, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग