सामग्रीमा जानुहोस्

मनास्लु संरक्षण क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनास्लु संरक्षण क्षेत्र
आइयुसिएन श्रेणी VI (प्राकृतिक स्रोतको दिगो उपयोग सहितको संरक्षित क्षेत्र)
(मनास्लु हिमाल)
Map showing the location of मनास्लु संरक्षण क्षेत्र
Map showing the location of मनास्लु संरक्षण क्षेत्र
स्थाननेपाल
नजिकैको सहरपोखरा
क्षेत्रफल१,६६३ किमी (६४२ वर्ग माइल)
स्थापितबि.स २०५५
परिचालक निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

मनास्लु संरक्षण क्षेत्र गोर्खा जिल्लामा पर्दछ।यो मनास्लु हिमाल वरीपरी सम्म फैलिएको छ। सन् १९९८ मा स्थापित मनास्लु संरक्षण क्षेत्रले गोरखा जिल्लाको हिमालयको मानसिरी हिमाल दायराको १,६६३ किमी २ (६४२ वर्ग माइल) क्षेत्र ओगटेको छ।

यस संरक्षण क्षेत्रमा हिँउ चितुवा, जरायो, हिमाली थार आदी जनावरहरू पाईन्छन।