गौरीशङ्कर संरक्षण क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गौरीशंकर संरक्षण क्षेत्र
आईयूसीएन श्रेणी VI (प्राकृतिक स्रोतको दिगो उपयोग सहितको संरक्षित क्षेत्र)
गौरीशंकर हिमालको एक दृष्य
गौरीशंकर संरक्षण क्षेत्रको स्थान देखाइएको नक्सा
गौरीशंकर संरक्षण क्षेत्रको स्थान देखाइएको नक्सा
स्थाननेपाल
क्षेत्र२,१७९ किमी (८४१ वर्ग माइल)
स्थापना(११ जनावरी २०१०)

गौरीशंकर संरक्षण क्षेत्र नेपालको हिमाली प्रदेशमा अवस्थित सन् २०१०को जनावरीमा स्थापना गरिएको संरक्षण क्षेत्र हो । यसले रामेछाप, दोलखासिन्धुपाल्चोक जिल्लाका २२ गाउँ विकास समितिका करिब २,१७९ किमी (८४१ वर्ग माइल) क्षेत्रफल ओगटेको छ ।[१] यो संरक्षण क्षेत्रले लाङ्टाङ राष्ट्रिय निकुञ्जसगरमाथा राष्ट्रिय निकुञ्जलाई जोडेकोछ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. NTNC (2010) Gaurishankar: New Conservation Area Under NTNC Management वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१२ मिति. National Trust for Nature Conservation, Nepal.
  2. Bhuju, U.R., Shakya, P.R., Basnet, T.B., Shrestha, S. (2007) Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites. वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२६ मिति International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific. Kathmandu, Nepal. ISBN 978-92-9115-033-5