सामग्रीमा जानुहोस्

कञ्चनजङ्घा संरक्षण क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कञ्चनजङ्घा संरक्षण क्षेत्र
आइयुसिएन श्रेणी VI (प्राकृतिक स्रोतको दिगो उपयोग सहितको संरक्षित क्षेत्र)
(कञ्चनजङ्घा हिमाल)
कञ्चनजङ्घा संरक्षण क्षेत्रको स्थान देखाइएको नक्सा
कञ्चनजङ्घा संरक्षण क्षेत्रको स्थान देखाइएको नक्सा
स्थाननेपाल
नजिकैको सहरबिराटनगर
क्षेत्र२,०३५ किमी (७८६ वर्ग माइल)
स्थापनाविसं २०५४
निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

कञ्चनजङ्घा संरक्षण क्षेत्र ताप्लेजुङ जिल्लामा रहेको छ।यो संरक्षण क्षेत्रले कञ्चनजङ्घा हिमाललाई समेत ओगटेको छ।यसको स्थापना बि.स.२०५४ मा गरिएको हो। यहाँ पाइने स्तनधारीहरूमा हिउँ चितुवा, भालु, हाब्रे प्रमुख छन।त्यस्तै चराचुरूङ्गीहरूमा मुनाल, भंगेरा लगाएत पाईन्छन।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]