कस्तुरी मृग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कस्तुरी मृग
सामयिक शृङ्खला: Early Miocene–Recent
Moschus moschiferus
वैज्ञानिक वर्गीकरण
जगत:
सङ्घ:
वर्ग:
गण:
उपगण:
उपगण:
कुल:
Moschidae

(Gray, 1821)
वंश:
Moschus

(Linnaeus, 1758)
Species

कस्तुरी मृग मोस्किडेइ परिवारको एक मात्र वर्ग मोस्कस वर्गको जनावर हो। यो जनावर दक्षिण एसियाको हिमाली क्षेत्रमा, विशेष गरी नेपालको हिमालयहरूमा पाईने गर्छ।