महाकाली नगरपालिका
स्वरूप
(महाकाली नगरपालिका, दार्चुलाबाट अनुप्रेषित)
महाकाली नगरपालिका | |
---|---|
निर्देशाङ्क: २९°४८′५०″N ८०°३३′००″E / २९.८१४°N ८०.५५°Eनिर्देशाङ्कहरू: २९°४८′५०″N ८०°३३′००″E / २९.८१४°N ८०.५५°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | दार्चुला |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | नरसिंह चैंसिर (नेकपा (एमाले)) |
• उपप्रमुख | दुर्गाकुमारी खत्री (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १३५.११ किमी२ (५२.१७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४,०८१ |
• घनत्व | १८०/किमी२ (४६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
महाकाली नगरपालिका दार्चुला जिल्लाका २ नगरपालिकाहरू मध्येको एक हो।[३] २०७१ वैशाख २५ मा, ब्रह्मदेव, छापरी, धाप, काँटे र खलङ्गा गाविसहरू समावेश गरेर अपि नगरपालिका बनेको थियो भने २७ फागुन २०७३ मा, अपि नगरपालिका (४-१७) वडाहरू र दत्तु गाविसलाई गाभेर महाकाली नगरपालिका घोषणा गरिएको थियो। यसको केन्द्र खलङ्गामा रहेको छ र यसको पश्चिमी सिमा भारतको उत्तरप्रदेशको धार्चुला जिल्लासँग जोडिएको छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महाकाली नगरपालिकाको कुल जनसङ्ख्या २४,०८१ रहेको छ भने यहाँ ५,९८२ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति