सामग्रीमा जानुहोस्

महाकाली नगरपालिका

निर्देशाङ्कहरू: २९°४८′५०″N ८०°३३′००″E / 29.814°N 80.55°E / 29.814; 80.55
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाकाली नगरपालिका
महाकाली नगरपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
महाकाली नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा महाकाली नगरपालिकाको अवस्थिति
महाकाली नगरपालिका मा पर्दछ नेपाल
महाकाली नगरपालिका
महाकाली नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°४८′५०″N ८०°३३′००″E / 29.814°N 80.55°E / 29.814; 80.55
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखनरसिंह चैंसिर (नेकपा (एमाले))
 • उपप्रमुखदुर्गाकुमारी खत्री (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१३५.११ किमी (५२.१७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,०८१
 • घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९३
केन्द्रसाविक खलङ्गा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

महाकाली नगरपालिका दार्चुला जिल्लाका २ नगरपालिकाहरू मध्येको एक हो।[] २०७१ वैशाख २५ मा, ब्रह्मदेव, छापरी, धाप, काँटेखलङ्गा गाविसहरू समावेश गरेर अपि नगरपालिका बनेको थियो भने २७ फागुन २०७३ मा, ब्रह्मदेव गाविसलाई हटाएर र दत्तु गाविसलाई गाभेर महाकाली नगरपालिका घोषणा गरिएको थियो। यसको केन्द्र खलङ्गामा रहेको छ र यसको पश्चिमी सिमा भारतको उत्तरप्रदेशको धार्चुला जिल्लासँग जोडिएको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महाकाली नगरपालिकाको कुल जनसङ्ख्या २४,०८१ रहेको छ भने यहाँ ५,९८२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]