सामग्रीमा जानुहोस्

थानकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थानकोट
पूर्व गाविस
थानकोट
थानकोट
थानकोट मा पर्दछ बागमती प्रदेश
थानकोट
नेपालको नक्सामा थानकोटको अवस्थिति
थानकोट मा पर्दछ नेपाल
थानकोट
थानकोट (नेपाल)
निर्देशाङ्क: २७°४५′०″उ ८५°२५′४८″पू / 27.75000°N 85.43000°E / 27.75000; 85.43000
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
क्षेत्रफल
  जम्मा६.१५ किमी (२.३७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१२,०४७
  घनत्व२०००/किमी (५१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

थानकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १२०४७ रहेको थियो जसमध्ये ६१०६ पुरुष र ५९४१ महिला रहेका थिए भने यहाँ २८२० घरधुरी रहेको थियो।[][] यो हाल चन्द्रागिरी नगरपालिकामा पर्दछ।

यसको साविकका २,८ नम्बर वडाहरू चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ३ हो भने १,३-७,९ नम्बर वडाहरू वडा नम्बर ४ हो।

थानकोट नाका नेपालको संघीय राजधानी काठमाडाैं भित्रने प्रमुख सडक नाका हो । त्यसैले थानकोट नाका निकै महत्वपूर्ण नाकाका रुपमा रहेको छ । थानकोट नाका र नागढुङ्गा नाका एकै हुन् । तथापी थानकोट चन्द्रागिरि नगरपालिका वडा नं. ३ र ४ क्षेत्रमा पर्दछ भने नागढुङ्गा चन्द्रागिरि नगरपालिका वडा नं. २ मा पर्दछ । थानकोट नेवार समुदायको बसोबास रहँदै आएको एक ऐतिहासिक बस्ती समेत हो । थानकोटलाई शोणितपुर, थःक्वा लगायतका नामले समेत चिन्ने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन