सामग्रीमा जानुहोस्

मूलपानी, काठमाडौँ

निर्देशाङ्कहरू: २७°४५′०″उ ८५°२५′४८″पू / 27.75000°N 85.43000°E / 27.75000; 85.43000
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मूलपानी, काठमाडौँ
पूर्व गाविस
मूलपानी, काठमाडौँ मा पर्दछ बागमती प्रदेश
मूलपानी, काठमाडौँ
नेपालको नक्सामा मूलपानीको अवस्थिति
मूलपानी, काठमाडौँ मा पर्दछ नेपाल
मूलपानी, काठमाडौँ
मूलपानी, काठमाडौँ (नेपाल)
निर्देशाङ्क: २७°४५′०″उ ८५°२५′४८″पू / 27.75000°N 85.43000°E / 27.75000; 85.43000
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
क्षेत्रफल
 • जम्मा३.८३ किमी (१.४८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,७४२
 • घनत्व३१००/किमी (७९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

मूलपानी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११,७४२ रहेको थियो जसमध्ये ५,८८९ पुरुष र ५,८५३ महिला रहेका थिए भने यहाँ २,६४७ घरधुरी रहेको थियो।[][] यो हाल कागेश्वरी मनोहरा नगरपालिकामा पर्दछ। मुलपानीलाई पहिले भैमाल भनेर चिनिन्थ्यो, जसको अर्थ हो "डर छैन"। यस गाउँमा बसोबास गर्ने मानिसहरूको मुख्य पेशा कृषि हो। मुलपानीलाई बागमती र मनोहरा नदीले घेरेको छ। मूलपानी नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि प्रख्यात छ, जसलाई मूलपानी क्रिकेट रङ्गशाला भनिन्छ।

यसको साविकका ४-९ नम्बर वडाहरू कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ६ हो भने १-३ नम्बर वडाहरू वडा नम्बर ७ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति