पोखरा रङ्गशाला
स्वरूप
![]() | |
| स्थान | पोखरा, नेपाल |
|---|---|
| मालिक | नेपाल सरकार |
| दर्शक क्षमता | ५,००० |
| सतह | घाँसे मैदान |
| निर्माण | |
| निर्माण सुरुवात | n/a |
| खुला | n/a |
| भाडावाल | |
| नेपाल राष्ट्रिय फुटबल टिम | |
पोखरा रंगशाला पोखरामा भएको एक नेपालको बैकल्पिक राष्ट्रिय रंगशाला मध्ये एक हो । दशरथ रंगशालाको विकल्पका लागि उपत्यका बाहिरको प्रमुख रंगशाला मध्ये यस पोखरा रंगशाला पनि प्रमुख पर्दछ ।
पोखरा रंगशाला एक बहुउद्देश्यीय रंगशाला पनि हो । यहाँ फुटबल लगाएत अन्य खेलहरू पनि खेल्न सकिन्छ । यो रंगशाला पोखरा सहरको दक्षिण तर्फ सेती गण्डकी नदी नजिकै रहेको छ । [१]
आयोजित प्रतियोगिताहरू
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय
[सम्पादन गर्नुहोस्]| मिति | टिम १ | गोल अन्तर | टिम २ | प्रतियोगिता |
|---|---|---|---|---|
| २५ मार्च २००८ | २-१ | मैत्रीपूर्ण खेल |
घरेलु प्रतियोगिताहरू
[सम्पादन गर्नुहोस्]- आहा! रारा गोल्डकप का विभिन्न संस्करणका खेलहरू
- पोखरा कप का विभिन्न संस्करणका खेलहरू
