आहा! रारा गोल्डकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आहा! रारा गोल्ड कप
स्थापना२००२
२००३ (वर्तमान संरचना)
क्षेत्रनेपाल पोखरा, नेपाल
समूह सङ्ख्या१२
वर्तमान विजेतासंकटा क्लब
सबैभन्दा सफल क्लबनेपाल प्रहरी क्लब
(पाँच उपाधि)
आदर्श वाक्यOfficial anthem
आहा! रारा गोल्डकप २०७८

आहा! रारा गोल्ड कप नेपालको पोखरामा आयोजना हुने सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो ।यस अन्तर्राष्ट्रिय स्तरको वा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना पोखराको सहाराले गर्ने गर्दछ।

सन् २००२बाट सुरू भएको यस सहारा गोल्डकपको उपाधि नेपाल प्रहरीको फुटबल टिमले सर्वाधिक जित्न सफल भएको छ।भने त्यसपछि यस प्रतियोगिता थ्री स्टार र मनाङ मर्स्याङ्दीले पनि समान ४-४ पटक जित्न सफल भएको छ।साथै यो फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब सर्वाधिक नौ पटक फाइनल सम्म पुगेको छ यो फुटबल प्रतियोगिता नेपालको फुटबल क्षेत्रमा दोस्रो स्तरको फुटबल प्रतियोगिता हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

विजेताहरू[सम्पादन गर्नुहोस्]

क्लबहरूको उत्कृष्ट नतिजा[सम्पादन गर्नुहोस्]

क्लब विजेता उपविजेता
नेपाल प्रहरी कलब
मनाङ मर्स्याङ्दी क्लब
थ्री स्टार क्लब
सहारा क्लब
अफ्रिकन युनाइटेड
नेपाल आर्मी क्लब
एपीएफ क्लब
भारत कार्लटोन फुटबल क्लब]
फ्रेन्डस् क्लब
जाउलाखेल युथ क्लब

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]