सामग्रीमा जानुहोस्

आहा! रारा गोल्डकप २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७३ आहा! सहारा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति३ माघ-१५ माघ
टोलीहरू१२
स्थान(हरू) (१ आयोजक सहर)
अन्तिम स्थान
विजेतानेपाल लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्गदी क्लब (५th उपाधि)
उप-विजेतानेपाल सहारा क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू११
गोल सङ्ख्या२४ (२.१८ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)कर्ण लिम्बू
(३ गोल)
उत्कृष्ट खेलाडी(हरू)सुजित गुरूङ
उत्कृष्ट गोलरक्षकसुजित गुरूङ
उत्कृष्ट खेल पुरस्कारनेपाल रमपम झापा–११ फुटबल क्लब


आहा! सहारा गोल्डकप २०७३ (अङ्ग्रेजी: 2017 Aaha! Rara Gold Cup) आहा! सहारा गोल्डकपको १५ औँ संस्करणको फुटबल प्रतियोगिता हो । यस फुटबल प्रतियोगितामा तीन विदेशीहरू सहित १२ टिमको सहभागिता रहेको थियो ।

सहारा क्लबको आयोजनामा माघ ४ गतेबाट १५ गतेसम्म पोखरा रंगशालामा संञ्चालन भएको प्रतियोगितामा अमेरीका, बङ्गलादेश र भारतका तीन टिमहरू र नेपालको ९ टिमहरूको सहभागिता रहेको थियो ।

माघ १४ गते शनिबार भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा आयोजक सहारा क्लवलाई १/० ले पराजित गर्दै मनाङले पाचौँपटक आहा ! रारा गोल्डकपको उपाधि जितेको थियो । मनाङलाई उपाधि दिलाउन कमल श्रेष्ठ नायक बने । उनले फाइनल खेलमा निर्णायक गोल गर्दै मनाङलाई उपाधि दिलाए ।

सहभागी टिमहरू

[सम्पादन]

खेल स्थान

[सम्पादन]
पोखरा
पोखरा रंगशाला
दर्शक क्षमता: १०,०००

पुरस्कार राशि

[सम्पादन]

खेलहरू

[सम्पादन]


नेपाल एपीएफ फुटबल टिम ०-१ नेपाल धरान फुटबल क्लब
दिपक राई १०९'

संयुक्त राज्य अमेरिका एएनए यूएसए

फुटबल टिम

१-४ नेपाल झापा ११

नेपाल नेपाल प्रहरी फुटबल टिम १-२ नेपाल संकटा क्लब
रवी सिलवाल ३५' विश्व अधिकारी ६४'
अनिल गुरूङ ८७'

नकआउटका खेलहरू

[सम्पादन]

बार्केट

[सम्पादन]

क्वाटरफाइनल

[सम्पादन]

नेपाल सहारा क्लब(पोखरा) ०-० भारत युनाईटेड सिक्किम फुटबल क्लब
पेनाल्टी-सुटआउट
४-२

नेपाल धरान फुटबल क्लब १-४ नेपाल मनाङ मर्स्याङ्दी क्लब

नेपाल झापा ११ ०-२ नेपाल नेपाल आर्मी फुटबल टिम
नवयुग श्रेष्ठ ४७'
भरत खवास ७०'

बङ्गलादेश फ्राशगञ्ज एस सि ०-२ नेपाल संकटा फुटबल क्लब

सेमिफाइनल

[सम्पादन]

नेपाल सहारा क्लब(पोखरा) ०-० नेपाल आर्मी फुटबल क्लब
पेनाल्टी-सुटआउट
४-३

नेपाल संकटा फुटबल क्लब ०-१ नेपाल मनाङ मर्स्याङ्दी क्लब
अफेज ओलावाले ८६'

फाइनल खेल

[सम्पादन]

सहारा क्लब(पोखरा) ०-१ मनाङ मर्स्याङ्दी क्लब
कमल श्रेष्ठ ६९'

अवार्डहरू

[सम्पादन]

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सहाराका सुजित गुरुङ भएका थिए। उनले एक थान स्कुटर प्राप्त गरे । त्यस्तै फेयर प्लेमा झापा ११, उत्कृष्ट प्रशिक्षकमा सहाराका किरण श्रेष्ठ, उत्कृष्ट स्ट्राइकरमा सहाराका शिव सुवेदी, सर्बाधिक गोलकर्तामा झापा ११ का कर्ण लिम्बु, उत्कृष्ट मिडफिल्डरमा मनाङमस्र्याङ्दीका सुजल श्रेष्ठ, उत्कृट डिफेन्डरमा मनाङमस्र्याङदीका कमल श्रेष्ठ र उत्कृष्ट गोलकिपरमा सहाराका सुजित गुरुङ भएका थिए ।

उनीहरूलाई जनही १५ हजारसहित ट्रफी र मेडल प्रदान गरियो । पुरस्कृत सबैलाई प्रमुख अतिथि महिला, वालवालिका तथा समाज कल्याणमन्त्री कुमार खड्का, संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

गोलकर्ताहरू

[सम्पादन]
१५ औँ आहा! रारा गोल्डकपका गोलकर्ताहरू
३ गोल
२ गोल
१ गोल

ह्याट्रिक

[सम्पादन]
१५ औँ आहा ! रारा गोल्डकपमा भएका ह्याट्रिकहरू
क्र.स. खेलाडी क्लब क्लब नतिजा व्याक्तिगत स्कोर विरूद्व
१. कर्ण लिम्बू नेपाल झापा ११ -१ संयुक्त राज्य अमेरिका एएनए यूएसए एफसी

यो पनि हेर्नुहोस्

[सम्पादन]

स्रोत

[सम्पादन]