आहा! रारा गोल्डकप २०७८
स्वरूप
नेपाल | |
| प्रतियोगिता विवरण | |
|---|---|
| आयोजक राष्ट्र | |
| मिति | माघ ०६ गतेदेखि १५ गते सम्म |
| टोलीहरू | १० |
| स्थान(हरू) | १ (१ आयोजक सहर) |
| अन्तिम स्थान | |
| विजेता | एपिएफ क्लब (१th उपाधि) |
| उप-विजेता | मनाङ मर्स्याङ्दी क्लब |
| प्रतियोगिता तथ्याङ्क | |
| खेलिएका खेलहरू | ९ |
| गोल सङ्ख्या | २३ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिह्न चरित्र "२"। प्रति खेल) |
| शीर्ष गोलकर्ता(हरू) | ४ गोल (एपिएफ क्लब) |
| उत्कृष्ट खेलाडी(हरू) | (एपिएफ क्लब) |
| उत्कृष्ट गोलरक्षक | (एपिएफ क्लब) |
| उत्कृष्ट खेल पुरस्कार | नेपाल आर्मी क्लब |
आहा! रारा गोल्डकप २०७८ आहा! रारा गोल्डकपको अठारौं संस्करण हो । यो प्रतियोगिता २०७७ माघ ०६ गतेदेखि १५ गतेसम्म पोखरा सहर को पोखरा रङ्गशाला मा आयोजना भएको थियो ।सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको थियो ।
मिति २०७८ माघ १५ गते शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाईब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै एपिएफ क्लबले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरका आधारमा गरिएको थियो[१] ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि अहिलेसम्म नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ[२] ।
सहभागी टोलीहरू
[सम्पादन गर्नुहोस्]- आहा! रारा गोल्डकप २०७८ का सहभागी टोलीहरू[३]
|
|
|
|
रेफ्रीहरु
[सम्पादन गर्नुहोस्]- आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण ६ जना रेफ्रीले संचालन गरेका थिए[४]।
| रेफ्री | नाम |
|---|---|
| म्याच कमिस्नर | विरेन्द्र पाण्डे |
| फिफा रेफ्री | नविन्द्र महर्जन |
| फिफा सहायक रेफ्री | माधव खत्री विक्रम चौधरी सहदेव श्रेष्ठ |
| क्याटेगोरी वान रेफ्री | श्याम दनुवारल |
खेल स्थान
[सम्पादन गर्नुहोस्]यस प्रतियोगिता पोखरा अवस्थित क्षेत्रीय रङ्गशाला पोखरा रङ्गशालामा आयोजना भएको थियोे।
| पोखरा रङ्गशाला |
|---|
| पोखरा |
| दर्शक क्षमता: १६,५०० |
खेलहरू
[सम्पादन गर्नुहोस्]बार्केट
[सम्पादन गर्नुहोस्]| छनोट चरणका खेलहरू | क्वाटरफाईनल | सेमीफाईनल | फाईनल | |||||||||||||||
| 1 | एपिएफ क्लब | ३ | ||||||||||||||||
| 8 | सहारा क्लब | ० | बि.वाई.एस.सी क्लब | १ | ||||||||||||||
| एपिएफ क्लब | ||||||||||||||||||
| 9 | एपिएफ क्लब | २ | ||||||||||||||||
| मछिन्द्र क्लब | ||||||||||||||||||
| 4 | मछिन्द्र क्लब | ४-१ | ||||||||||||||||
| 5 | संकटा क्लब | |||||||||||||||||
| एपिएफ क्लब | २ (५) | |||||||||||||||||
| मनाङ मर्स्याङ्दी क्लब | २ (४) | |||||||||||||||||
| 3 | मनाङ मर्स्याङ्दी क्लब | २-१ | ||||||||||||||||
| 6 | नेपाल पुलिस क्लब | |||||||||||||||||
| मनाङ मर्स्याङ्दी क्लब | ० (४) | |||||||||||||||||
| 7 | नेपाल पुलिस क्लब | १ (६) | ||||||||||||||||
| नेपाल आर्मी क्लब | ० (३) | |||||||||||||||||
| 10 | हिमालयन शेर्पा क्लब | १ (५) | 2 | थ्री स्टार क्लब | ०-१ | |||||||||||||
| नेपाल आर्मी क्लब | ||||||||||||||||||
क्वाटरफाइनल छनोट
[सम्पादन गर्नुहोस्]| २-० | ||
|---|---|---|
|
| १-१ (५-४) |
||
|---|---|---|
|
|
क्वाटरफाइनल
[सम्पादन गर्नुहोस्]| v | ||
|---|---|---|
|
|
| २-० | ||
|---|---|---|
|
| ४-१ | ||
|---|---|---|
|
|
| ०-१ | ||
|---|---|---|
|
सेमिफाइनल
[सम्पादन गर्नुहोस्]फाइनल
[सम्पादन गर्नुहोस्]| २-२ (५-४) |
||
|---|---|---|
प्रतियोगिता विवरण
[सम्पादन गर्नुहोस्]गोलकर्ताहरू
[सम्पादन गर्नुहोस्]- २गोल
- १ गोल
|
|
म्यान अफ दी म्याच
[सम्पादन गर्नुहोस्]| म्याच | खेलाडी | क्लब | विपक्ष |
|---|---|---|---|
| म्याच १ | नविन लामा[५] | एपिएफ क्लब | सहारा क्लब |
| म्याच २ | रोशन खड्का[६] | नेपाल पुलिस क्लब | हिमालयन शेर्पा क्लब |
| म्याच ३ | रवी थिङ[७] | एपिएफ क्लब | बि.वाई.एस.सी क्लब |
व्यक्तिगत पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]| क्लब | नाम | पुरस्कार |
|---|---|---|
| एपीएफका | राजन गुरुङ | सर्वोत्कृष्ट खेलाडी |
| एपीएफ | कुमार थापा | उत्कृष्ट प्रशिक्षक |
| एपीएफ | रबि थिङ | उत्कृष्ट मिडफिल्डर |
| एपीएफ | राजन गुरुङ | उत्कृष्ट डिफेन्डर |
| एपीएफ | कुरियामा | उत्कृष्ट गोलकिपर |
| एपीएफ | रबि थिङ | सर्वाधिक गोलकर्ता |
| मनाङ | अलावले अफिज | उत्कृष्ट फरवार्ड |
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मनाङलाई हराउँदै एपीएफ आहा राराको च्याम्पियन", khelpati.com, अन्तिम पहुँच माघ १५, २०७८।
- ↑ "बीवाईएससीलाई हराउँदै एपीएफ सेमिफाइनलमा", khelpati.com, अन्तिम पहुँच माघ ०८, २०७८।
- ↑ "आहारारा गोल्डकपमा १० टोलीको सहभागिता रहने", हाम्रो खेलकुद, अन्तिम पहुँच शनिबार, पुस ४, २०७८।
- ↑ "आहा रारा गोल्डकपका लागि ६ जना रेफ्री", हाम्रो खेलकुद, अन्तिम पहुँच माघ ०६, २०७८।
- ↑ "सहाराविरुद्ध एपीएफलाई अग्रता", हाम्रो खेलकुद, अन्तिम पहुँच माघ ०६, २०७८।
- ↑ "पुलिस आहा राराको क्वाटरफाइनलमा", khelpati.com, अन्तिम पहुँच माघ ०७, २०७८।
- ↑ "अमेरिकी टोलीलाई हराउँदै एपिएफ सेमिफाइनलमा", hamrokhelkud.com, अन्तिम पहुँच माघ ०८, २०७८।