सहारा क्लब पोखरा
Jump to navigation
Jump to search
साहारा क्लब पोखरा एक नेपाली तथा पोखरेली फुटबल क्लब हो। जुन पोखरा सहरमा अवस्थित रहेको छ। यो क्लब आहा! रारा गोल्डकप प्रतियोगिताको प्रमुख आयोजना समेत हो।जसको सहारा एकेडेमी पनि रहेको छ।
इतिहास[सम्पादन गर्ने]
समाज सेवा[सम्पादन गर्ने]
सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा हाल १४ जिल्लाका २४ बालकहरु आश्रित छन् । क्लबले अनाथ तथा असाहय बालबकहरुलाई पालनपोषणका साथमा फुटबल समेत सिकाउँदै आइरहेको छ ।