ब्रिगेड ब्वाइज क्लब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ब्रिगेड ब्वाइज
Brigade Boys Club.png
पुरा नामब्रिगेड ब्वाइज क्लब
स्थापना२०४३ साल
मैदानदशरथ रङ्गशाला,
काठमाडौं, नेपाल
मैदान क्षमता२५,००० अन्दाजी
अध्यक्षहेमराज थापा
लिगसहिद स्मारक ए-डिभिजन लिग
२०७५१४अौँ
घरेलु रङ

ब्रिगेड ब्वाइज क्लब मनभवन ललितपुरमा आधारित एक नेपाली फुटबल क्लब हो।[१] क्लब नेपालको उच्चस्तरीय फुटबल लिग सहिद स्मारक ए-डिभिजन लिगमा खेल्ने गर्दछ। २०७५ सालको संस्करणको ए-डिभिजन लिगमा भने क्लबले राम्रो नतिजा ल्याउन असमर्थ रहेको थियो जहाँ १४ वटा क्लबले भाग जनाएकामा यस क्लब भने १२अौँ स्थानमा रहेको थियो।[२]

इतिहास[सम्पादन गर्ने]

मुख्य उपाधिहरू[सम्पादन गर्ने]

  • ललित स्मृति फुटबल प्रतियोगिता (१८ वर्ष भन्दा मुनि) - २०७६ [३]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "ब्रिगेड ब्वाइज क्लब", गोल नेपाल, अन्तिम पहुँच २ असार २०७६ 
  2. "एन्फामा क्लबको बारेमा केही जानकारी", एन्फा, अन्तिम पहुँच जनवरी ९, २०१९ 
  3. "बिग्रेड ब्वाइज विजेता"सौर्य अनलाइन। सङ्ग्रह मिति १ अप्रिल २०२० 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]