जावलाखेल युथ क्लब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जावलाखेल युथ क्लब
पुरानामजावलाखेल क्लब
उपनाम(हरू)जावलाखेल
स्थापनावि.स.२०२९
मैदानदशरथ रंगशाला,
काठमाडौं, नेपाल
मैदान क्षमता२५,००० अन्दाजी
लिगनेपाल राष्ट्रिय लिग

जावलाखेल युथ क्लब एक चर्चित नेपाली फुटबल क्लब हो । यो क्लब ललितपुरको जावलाखेल शहरको प्रतिनिधित्व गर्ने फुटबल क्लब हो ।

इतिहास[सम्पादन गर्ने]

वि.स.२०२९ मा स्थान भएको यो क्लबको संस्थापक अध्यक्ष रामलाल श्रेष्ठ हुन् ।

उपाधि[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]