चर्च बोइज युनाइटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चर्च बोइज युनाइटेड (औपचारिक रूपमा चर्च बोइज एफसी भनेर चिनिन्छ) [१] ललितपुरको बालकुमारीमा रहेको नेपाली फुटबल क्लब हो जसले शहीद स्मारक ए-डिभिजन लिगमा प्रतिस्पर्धा गर्छ। [२] यो क्लबले सन् २०२२ मा शहीद स्मारक बी-डिभिजन लिग जितेर क्लबलाई पहिलो पटक २०२२ मा सहिद स्मारक ए-डिभिजन लिगमा बढुवा भएको थियो र सहिद स्मारक ए-डिभिजन लिग २०७९ जितेको थियो थियो। [३]

इतिहास[सम्पादन गर्नुहोस्]

क्लबको स्थापना सन् २००९ मा भएको थियो, तर स्थानीय प्रतियोगिताहरूमा सहभागी हुने गर्थ्यो । सन् २०१९ मा , क्लब सहिद स्मारक सी-डिभिजन लिगका लागि छनोट भए जुन सी-डिभिजन लिग छनोटको लागि उनेहरूको पाँचौ प्रयास थियो । पहिले दि डिभिजन छनोटलाई शहीद स्मारक 'डी' डिभिजन लिग भनेर चिनिन्थ्यो।  र दुई सिजन भित्र शीर्ष-स्तरको शहीद स्मारक ए-डिभिजन लिगमा बढुवा भयो, जसमा द काठमाण्डौ पोस्टले "उल्लेखनीय यात्रा" को रूपमा चित्रण गरेको छ। [३]

सन् २०२३ मा, क्लबले सिमरा गोल्ड कप फाइनलमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै सिमरा गोल्डकपको उपाधि जितेको थियो। [४] [५]

सिजन अनुसार रेकर्ड[सम्पादन गर्नुहोस्]

सन् २०१९ सम्म, क्लब सी डिभिजनमा छनोट हुनु अगाडी स्थानीय प्रतियोगिताहरूमा मात्र भाग लिन्थ्यो। प्रारम्भिक छनोटको प्रयास सन् २०१२ मा भएको थियो [६]

च्याम्पियन उपविजेता तेस्रो स्थान पदोन्नति गरियो रिलिगेटेड
सिजन लिग स्थिति
२०१९ सी-डिभिजन क्वालिफायर बढुवा [७]
२०२१ सी-डिभिजन पहिलो [८]
२०२२ बि डिभिजन पहिलो
२०२३ ए-डिभिजन पहिलो

पदाधिकारी[सम्पादन गर्नुहोस्]

नाम पद
सविन डाँगी टिम प्रबन्धक
बालगोपाल महर्जन मुख्य प्रशिक्षक
रमेश दङ्गाल सहायक प्रशिक्षक अराग्य खड्का फिजियोथेरापिस्ट
अशोक थापा सहायक प्रबन्धक अरुण श्रेष्ठ सचिव
अभिष्कार विक्रम राई मिडिया अधिकारी
तेन्दुप लामा महासचिव

किट र प्रायोजकहरू[सम्पादन गर्नुहोस्]

अवधि किट निर्माता
२०२२-वर्तमान अनी स्पोर्ट्स

सम्मान[सम्पादन गर्नुहोस्]

लिग[सम्पादन गर्नुहोस्]

कप[सम्पादन गर्नुहोस्]

हालको टोली[सम्पादन गर्नुहोस्]

अद्यावधिक 22 March 2023

पूर्व खेलाडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "2nd Pathari Gold Cup Kicks Off; Bimal Gharti Magar Scores The Match Winning Goal For Church Boys FC!", Goal Nepal, मूलबाट २९ नोभेम्बर २०१४-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१४ मिति
  2. "Church Boys United", Nepal90, अन्तिम पहुँच १२ अप्रिल २०२२ 
  3. ३.० ३.१ "Church Boys United promoted to A-Division League", The Kathmandu Post, ६ अप्रिल २०२२, अन्तिम पहुँच ८ अप्रिल २०२२ 
  4. "Jagadamba Steel 13th Jeetpur Simara Gold Cup: Church Boys United Enter Final", GoalNepal.com, Kathmandu, ३० मार्च २०२३, मूलबाट ८ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०२३ 
  5. Khatiwada, Pusparaj (२ अप्रिल २०२३), "United bag Simara gold Cup title", thehimalayantimes.com, Bara, Nepal: The Himalayan Times, मूलबाट ८ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०२३ 
  6. "2012 Church Boys C Qualifying 2012 Kathmandu", Church Boys United, अन्तिम पहुँच १३ अप्रिल २०२२ 
  7. "Church Boys United Gets C Division Status", Goal Nepal, १९ जुन २०१९, अन्तिम पहुँच ८ अप्रिल २०२२ 
  8. "Church Boys win ‘C’ Division League; Birgunj United, Samajik Yuwa promoted", Khabar Hub, १२ अप्रिल २०२१, अन्तिम पहुँच ११ अप्रिल २०२२ 
  9. Khatiwada, Pusparaj (२ अप्रिल २०२३), "United bag Simara gold Cup title", thehimalayantimes.com, Bara, Nepal: The Himalayan Times, मूलबाट ८ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०२३ 
  10. "2nd Pathari Gold Cup Kicks Off; Bimal Gharti Magar Scores The Match Winning Goal For Church Boys FC!", Goal Nepal, मूलबाट २९ नोभेम्बर २०१४-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१४ मिति