चर्च बोइज युनाइटेड
चर्च बोइज युनाइटेड (औपचारिक रूपमा चर्च बोइज एफसी भनेर चिनिन्छ) [१] ललितपुरको बालकुमारीमा रहेको नेपाली फुटबल क्लब हो जसले शहीद स्मारक ए-डिभिजन लिगमा प्रतिस्पर्धा गर्छ। [२] यो क्लबले सन् २०२२ मा शहीद स्मारक बी-डिभिजन लिग जितेर क्लबलाई पहिलो पटक २०२२ मा सहिद स्मारक ए-डिभिजन लिगमा बढुवा भएको थियो र सहिद स्मारक ए-डिभिजन लिग २०७९ जितेको थियो थियो। [३]
इतिहास
[सम्पादन गर्नुहोस्]क्लबको स्थापना सन् २००९ मा भएको थियो, तर स्थानीय प्रतियोगिताहरूमा सहभागी हुने गर्थ्यो । सन् २०१९ मा , क्लब सहिद स्मारक सी-डिभिजन लिगका लागि छनोट भए जुन सी-डिभिजन लिग छनोटको लागि उनेहरूको पाँचौ प्रयास थियो । पहिले दि डिभिजन छनोटलाई शहीद स्मारक 'डी' डिभिजन लिग भनेर चिनिन्थ्यो। र दुई सिजन भित्र शीर्ष-स्तरको शहीद स्मारक ए-डिभिजन लिगमा बढुवा भयो, जसमा द काठमाण्डौ पोस्टले "उल्लेखनीय यात्रा" को रूपमा चित्रण गरेको छ। [३]
सन् २०२३ मा, क्लबले सिमरा गोल्ड कप फाइनलमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै सिमरा गोल्डकपको उपाधि जितेको थियो। [४] [५]
सिजन अनुसार रेकर्ड
[सम्पादन गर्नुहोस्]सन् २०१९ सम्म, क्लब सी डिभिजनमा छनोट हुनु अगाडी स्थानीय प्रतियोगिताहरूमा मात्र भाग लिन्थ्यो। प्रारम्भिक छनोटको प्रयास सन् २०१२ मा भएको थियो [६]
च्याम्पियन | उपविजेता | तेस्रो स्थान | पदोन्नति गरियो | रिलिगेटेड |
सिजन | लिग | स्थिति |
---|---|---|
२०१९ | सी-डिभिजन क्वालिफायर | बढुवा [७] |
२०२१ | सी-डिभिजन | पहिलो [८] |
२०२२ | बि डिभिजन | पहिलो |
२०२३ | ए-डिभिजन | पहिलो |
पदाधिकारी
[सम्पादन गर्नुहोस्]नाम | पद | ||
---|---|---|---|
सविन डाँगी | टिम प्रबन्धक | ||
बालगोपाल महर्जन | मुख्य प्रशिक्षक | ||
रमेश दङ्गाल | सहायक प्रशिक्षक | अराग्य खड्का | फिजियोथेरापिस्ट |
अशोक थापा | सहायक प्रबन्धक | अरुण श्रेष्ठ | सचिव |
अभिष्कार विक्रम राई | मिडिया अधिकारी | ||
तेन्दुप लामा | महासचिव |
किट र प्रायोजकहरू
[सम्पादन गर्नुहोस्]अवधि | किट निर्माता |
---|---|
२०२२-वर्तमान | अनी स्पोर्ट्स |
सम्मान
[सम्पादन गर्नुहोस्]लिग
[सम्पादन गर्नुहोस्]- शहीद स्मारक बी डिभिजन लिग
- च्याम्पियन्स (१): २०२२
- शहीद स्मारक सी डिभिजन लिग
- च्याम्पियन्स (१): २०२१
- सिमरा गोल्डकप
- विजेताहरू (१): २०२३ [९]
हालको टोली
[सम्पादन गर्नुहोस्]- अद्यावधिक 22 March 2023
पूर्व खेलाडीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "2nd Pathari Gold Cup Kicks Off; Bimal Gharti Magar Scores The Match Winning Goal For Church Boys FC!", Goal Nepal, मूलबाट २९ नोभेम्बर २०१४-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१४ मिति
- ↑ "Church Boys United", Nepal90, अन्तिम पहुँच १२ अप्रिल २०२२।
- ↑ ३.० ३.१ "Church Boys United promoted to A-Division League", The Kathmandu Post, ६ अप्रिल २०२२, अन्तिम पहुँच ८ अप्रिल २०२२।
- ↑ "Jagadamba Steel 13th Jeetpur Simara Gold Cup: Church Boys United Enter Final", GoalNepal.com, Kathmandu, ३० मार्च २०२३, मूलबाट ८ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०२३।
- ↑ Khatiwada, Pusparaj (२ अप्रिल २०२३), "United bag Simara gold Cup title", thehimalayantimes.com, Bara, Nepal: The Himalayan Times, मूलबाट ८ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०२३।
- ↑ "2012 Church Boys C Qualifying 2012 Kathmandu", Church Boys United, अन्तिम पहुँच १३ अप्रिल २०२२।
- ↑ "Church Boys United Gets C Division Status", Goal Nepal, १९ जुन २०१९, अन्तिम पहुँच ८ अप्रिल २०२२।
- ↑ "Church Boys win ‘C’ Division League; Birgunj United, Samajik Yuwa promoted", Khabar Hub, १२ अप्रिल २०२१, अन्तिम पहुँच ११ अप्रिल २०२२।
- ↑ Khatiwada, Pusparaj (२ अप्रिल २०२३), "United bag Simara gold Cup title", thehimalayantimes.com, Bara, Nepal: The Himalayan Times, मूलबाट ८ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०२३।
- ↑ "2nd Pathari Gold Cup Kicks Off; Bimal Gharti Magar Scores The Match Winning Goal For Church Boys FC!", Goal Nepal, मूलबाट २९ नोभेम्बर २०१४-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१४ मिति